इरान तेल प्रदर्शनी सम्पन्न, सम्झौताहरूमा हस्ताक्षर

बैशाख ३०, २०८२ मंगलबार
इरान तेल प्रदर्शनी सम्पन्न, सम्झौताहरूमा हस्ताक्षर

२९ औं अन्तर्राष्ट्रिय तेल, ग्यास, रिफाइनिङ र पेट्रोकेमिकल प्रदर्शनी इरानमा सम्पन्न् भएको छ ।  जसलाई इरान तेल प्रदर्शनी २०२५ पनि भनिन्छ । प्रदर्शनी चार दिनसम्म चलेको थियो । प्रदर्शनीमा १४ देशका १ सय ५० विदेशी फर्महरूसहित २ हजार भन्दा बढी कम्पनीहरूले आफ्ना नवीनतम उत्पादनहरू, प्रविधिहरू र सेवाहरू प्रदर्शन गरेका थिए । प्रदर्शनीको क्रममा इरानी कम्पनीहरूले अनुसन्धान, उपकरण उत्पादन र खरिद, र विकास सेवाहरू समेट्ने धेरै सम्झौताहरू, समझदारी पत्रहरू र अर्बौं अमेरिकी डलर बराबरका सम्झौताहरूमा हस्ताक्षर भएक छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images