जापानको टोयोटा मोटर कर्पोरेशनले अमेरिकी उच्च भन्सार शुल्क र बलियो येनका कारण आर्थिक वर्ष २०२५ को खुद नाफामा वार्षिक ३४.९ प्रतिशतले गिरावट आएर ३.१ ट्रिलियन येन (लगभग २१.६ अर्ब अमेरिकी डलर) हुने अनुमान गरेको छ । टोयोटाले यसको सञ्चालन नाफा आगामी मार्चसम्मको चालु व्यापार वर्षमा ३.८ ट्रिलियन येन हुने अनुमान गरिएको बताएको छ । जुन आर्थिक वर्ष २०२४ को तुलनामा २०.८ प्रतिशतले कम हो ।