वन क्षेत्रमा बस्ती बस्न नदिऔँः प्रधानमन्त्री ओली

बैशाख २७, २०८२ शनिबार
वन क्षेत्रमा बस्ती बस्न नदिऔँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वन क्षेत्रमा बस्ती बस्न दिनु नहुने बताउनुभएको छ ।  शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने र वन अतिक्रमण हुन दिन नहुने उल्लेख गर्नुभयो । उहाँले काठमाडौं नजिकैको वन क्षेत्र समेत विध्वंश पारिएको भन्दै वन क्षेत्र मासिएको बताउनु भयो । उहाँले नागार्जुनको फेदमा कित्ताकाट गरेर घडेरी बनाएकोप्रति आपत्ति जनाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images