‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना हुने’

बैशाख २६, २०८२ शुक्रबार
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना हुने’

प्रेस युनियन नेपालले पहिलो पटक लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आयोजना गर्ने भएको छ । समिटबारे जानकारी दिन शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष शिव लम्सालले नागरिक समृद्धि र समृद्ध नेपालका लागि बहुआयामिक परिवर्तन र समाज रुपान्तरणमा योगदान दिनु समिटको उद्देश्य भएको बताउनुभएको हो । समिट वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म सञ्चालन हुनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images