प्रतिनिधि सभाले भारतको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको निधनबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएको छ । सभाको सोमवारको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा सांसदहरूले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा नेपाली विद्यार्थीको मृत्युको विषयमा आवाज उठाएका थिए ।