अप्रिल १२ मा भएको राष्ट्रपति चुनावमा ९४.८५ प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएका ब्रिस क्लोटेयर ओलिगुई न्गुमाले देशको राजधानी लिब्रेभिलस्थित सिनो–गाबोनेस फ्रेन्डशिप स्टेडियममा औपचारिक रूपमा ग्याबोनको राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ ।