मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपाली नागरिकले पु¥याएको योगदान महत्वपूर्णः अध्यक्ष दाहाल

बैशाख २१, २०८२ आइतबार
मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपाली नागरिकले पु¥याएको योगदान महत्वपूर्णः अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो योगदान पु¥याएको बताउनुभएको छ । आईतवार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपाली नागरिकहरु (एनआएन)लाई दिएको प्रमाणपत्र कामकाजीको नभई कागज मात्र भएको उल्लेख गर्दै त्यसलाई कामकाजीको बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images