स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत

बैशाख २१, २०८२ आइतबार
स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत

सरकारले स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको हो । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ्गले आगामी जेठ ६ गतेदेखि ९ गतेसम्म अजरबैजानको बाकुमा आयोजना हुने भ्रष्टाचार विरोधी कानून प्रवर्तन अधिकारीहरूको विश्वव्यापी सञ्चालन सञ्जालको छैटौँ पूर्ण बैठकमा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेललाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images