सिंगापुरको आम निर्वाचनमा मतदान जारी

बैशाख २०, २०८२ शनिबार
सिंगापुरको आम निर्वाचनमा मतदान जारी

देशको आम निर्वाचनको लागि शनिवार बिहानदेखि सिंगापुरभर मतदान शुरु भएको छ । ९७ निर्वाचित संसदीय सिटहरूमा दुई स्वतन्त्रसहित कुल २ सय ११ उम्मेदवारहरूले प्रतिष्पर्धा गरिरहेका छन् । यी ९७ सिटहरूमध्ये बहु–सदस्यीय निर्वाचन क्षेत्रका पाँचवटा पहिले नै सत्तारूढ पिपुल्स एक्शन पार्टीले सुरक्षित गरिसकेको छ । किनकि त्यहाँ कुनै पनि विपक्षी उम्मेदवार खडा भएका थिएनन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images