पश्चिम भारतमा नदीमा डुबेर ६ बालबालिकाको मृत्यु

बैशाख २०, २०८२ शनिबार
पश्चिम भारतमा नदीमा डुबेर ६ बालबालिकाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातको नदीमा डुबेर १४ देखि १६ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । एकै परिवारका सबै ६ बालबालिका स्थानीय नदीमा पौडी खेल्न गएका थिए । जहाँ पानीको बहाव बढी थियो । जसले गर्दा उनीहरूको मृत्यु भएको बताइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images