दिल्लीमा भारी वर्षाको बीच रूख ढल्दा ४ जनाको मृत्यु

बैशाख २०, २०८२ शनिबार
दिल्लीमा भारी वर्षाको बीच रूख ढल्दा ४ जनाको मृत्यु

शुक्रवार दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा भारी वर्षा र तिब्र हावा चल्दा कम्तिमा चार जनाको मृत्यु भएको छ । दिल्लीको द्वारका क्षेत्रमा घरमा रूख ढल्दा एक महिला र उनका तीन सन्तानको मृत्यु भएको हो । खराब मौसमले यात्रामा पनि ठूलो अवरोध पु¥याएको छ । स्थानीय मिडियाका अनुसार धेरै क्षेत्रहरूमा पानी जमेको र बिजुली कटौती भएको रिपोर्ट गरिएको छ । जसले गर्दा शहरभर ट्राफिक समस्या भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images