प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार उत्तरी वेस्ट बैंक शहर नाब्लसको पूर्वमा रहेको बालाता शरणार्थी शिविरमा शुक्रवार इजरायली सेनाद्वारा एक प्यालेस्टिनी नागरिकको हत्या गरिएको छ । रामल्लाहस्थित मन्त्रालयले एक प्रेस विज्ञप्तिमा नागरिक मामिलाको सामान्य प्राधिकरणले ३९ वर्षीय ओमर मुस्तफा अबु लैलको मृत्युको बारेमा जानकारी गराएको हो ।