इजरायलद्वारा सिरियाको राजधानीमा हवाई आक्रमण

बैशाख २०, २०८२ शनिबार
इजरायलद्वारा सिरियाको राजधानीमा हवाई आक्रमण

सिरियाभर इजरायली हवाई गतिविधि तिब्र भएको छ । राजधानी दमास्कसका साथै मध्य र पश्चिमी प्रान्तहरूमा युद्धविमान आक्रमणहरू भएका हुन् । धेरै क्षेत्रहरूमा ड्रोन आक्रमण गरिएको छ । ग्रामीण दमास्कसमा इजरायली सेनालाई जिम्मेवार ठहराइएको ड्रोन आक्रमणमा शुक्रवार दिउँसो कानकर शहरमा चार जनाको मृत्यु भएको सिरियाली पत्रिका अल–वतनले रिपोर्ट गरेको छ

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images