नीति तथा कार्यक्रमबारे मुख्यसचिव अर्यालः सफल कार्यान्वयन गर्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन्छ

बैशाख १९, २०८२ शुक्रबार
नीति तथा कार्यक्रमबारे मुख्यसचिव अर्यालः सफल कार्यान्वयन गर्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन्छ

मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यविभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्य सचिव अर्यालले यस्तो बताउनुभएको हो । उहाँले तीनै तहका सरकारले अगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रमलाई समावेश गर्न सक्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images