नीति राम्रो, कार्यक्रम छैनन्: माधव  सापकोटा

बैशाख १९, २०८२ शुक्रबार
नीति राम्रो, कार्यक्रम छैनन्: माधव  सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको नीति तथा कार्यक्रममा सम्बोधन नहुने खतरा भएको बताउनुभएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले आगामी वर्षको नीति राम्रो राखे पनि कार्यक्रम नभएको बताउनु भयो । सरकारले गलत नियत राख्यो भने नीति तथा कार्यक्रम कार्यान्वन हुन नसक्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images