प्रतिनिधि सभाद्वारा राष्ट्रपतिलाई धन्यावाद प्रश्ताव पारित

बैशाख १९, २०८२ शुक्रबार
प्रतिनिधि सभाद्वारा राष्ट्रपतिलाई धन्यावाद प्रश्ताव पारित

प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा टेबुल गर्नुभएको हो । शुक्रवार अपरान्ह ३ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रश्तुत गर्नुभएको थियो । त्यस्तै सभाको बैठकले राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रश्ताव पारित गरेको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images