नीति तथा कार्यक्रमः जैविक मलको प्रयोगलाई प्रोत्साहन गरिने

बैशाख १९, २०८२ शुक्रबार
नीति तथा कार्यक्रमः जैविक मलको प्रयोगलाई प्रोत्साहन गरिने

सरकारले जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । उहाँले कृषि मल कारखाना स्थापनाका लागि आगामी वर्षदेखि सरकारले काम शुरु गर्ने बताउनु भयो । रासायनिक मलको प्रयोगबाट मानव स्वास्थ्यमा हुने हानीको न्यूनीकरण गर्न बताउनु भयो । उहाँले रासायनिक मलको मूल्य,आपूर्ति र वितरण प्रक्रिया परिवर्तन गरिने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images