दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हानद्वारा राजीनामा

बैशाख १९, २०८२ शुक्रबार
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हानद्वारा राजीनामा

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हान डक–सूले बिहीवार राष्ट्रलाई टेलिभिजन सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको छ । हानले देशले सामना गरिरहेको संकटको समयमा आफूले गर्नसक्ने र गर्नुपर्ने काम गर्न पद त्याग्ने निर्णय गरेको बताउनु भयो । उहाँले जबसम्म चरम राजनीति त्यागिएको छैन र सहयोगको जग स्थापित भएको छैन तबसम्म सत्तामा जो भएपनि विभाजन र द्वन्द्व दोहोरिने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images