दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीवार पुनरावेदन अदालतको बहुमत उदारवादी डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार ली जे–म्युङलाई उनको चुनावी कानून उल्लङ्घनको मुद्दामा सफाइ दिने फैसला खारेज गरेको छ । मुद्दालाई पूर्ण बेन्चमा पठाउने शिर्ष अदालतका प्रधानन्यायाधीश चो ही–डेले टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दै फैसला सुनाएका थिए । जसमा भनिएको थियो कि डेमोक्रेटिक पार्टीका पूर्व नेताले गत राष्ट्रपति अभियानको क्रममा गलत बयान दिएका थिए ।