राष्ट्रिय हक्की प्रतियोगितामा आर्मीको दुई जित

बैशाख १७, २०८२ बुधबार
राष्ट्रिय हक्की प्रतियोगितामा आर्मीको दुई जित

विभागीय टोली त्रिभूवन आर्मी क्लवले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार नै दुई सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी शुरुवात गरेका हुन् । पुरुषतर्पm समूह ‘ए’ मा रहेको आर्मीले  गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद् शुरुवात गरेको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images