इरानको बन्दरगाह विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

बैशाख १६, २०८२ मंगलबार
इरानको बन्दरगाह विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिवार भएको ठूलो विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । विस्फोट र त्यसपछि भएको आगलागीमा १ हजार २ सय भन्दा बढी घाइते भएका छन् । जसमध्ये १ सय ३८ जनालाई अस्पताल भर्ना गरिएको इआरएनएले जनाएको छ । इआरएनएकाअनुसार घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images