जकार्ता–बान्डुङ हाई–स्पीड रेल्वे स्थानीय रूपमा हूश भनेर चिनिने अक्टोबर १७, २०२३ मा शुरु भएदेखि आईतवारसम्म ९ मिलियन यात्रुहरू ओसारपसार गरेको छ । इण्डोनेसियाली र चिनियाँ कम्पनीहरू बीचको संयुक्त उद्यम कन्सोर्टियम जसले सोमवार रेल्वे निर्माण र सञ्चालन गर्ने घोषणा ग¥यो ।