सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी

बैशाख १५, २०८२ सोमबार
सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी

पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत भारतले आफ्नो हिस्साको पानी मोड्ने वा रोक्ने कुनैपनि प्रयास गरे पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । प्रधानमन्त्री शेहबाज शरीफले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको काकुलस्थित पाकिस्तान सैन्य एकेडेमीमा पासिङ आउट परेडलाई सम्बोधन गर्दै पानीलाई महत्वपूर्ण राष्ट्रिय हितको रूपमा वर्णन गर्दै कुनैपनि हस्तक्षेपको दृढ प्रतिरोधका साथ सामना गर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images