इजरायली सेनाद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण

बैशाख १५, २०८२ सोमबार
इजरायली सेनाद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण

इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरहरूमा रहेको हदाथ क्षेत्रमा रहेको एक भवनमा हवाई आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले संयुक्त हिजबुल्लाहले सटीक क्षेप्यास्त्रहरू भण्डारण गरेको पूर्वाधारलाई लक्षित गरी शक्तिशाली हमला गरिएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images