आजको समस्या राजनीतिक समस्या होइनः उपाध्यक्ष भुसाल

बैशाख १४, २०८२ आइतबार
आजको समस्या राजनीतिक समस्या होइनः उपाध्यक्ष भुसाल

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा. वेदुराम भुसालले आजको समस्या राजनीतिक समस्या नभएको बताउनुभएको छ । आईतवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको मुख्य समस्या मुलुकमा जुन उचाईको राजनीतिक परिवर्तन भयो सोहीअनुसारको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण हुन नसक्नु रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images