केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश

बैशाख १४, २०८२ आइतबार
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धि कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेश भएको छ । रोल... सभाको आईतवारको बैठकमा समिति सभापति बिमला सुवेदीले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । विधेयकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग लगायत अन्य आयोगसम्बन्धी ऐनमा विद्यमान संविधान प्रतिकुलका प्रावधानहरु संशोधन गर्ने उल्लेख गरिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images