सरकारले शिक्षकहरुसँग वार्ताको नाटक होइन सार्थक वार्ता गरोस्ः एकीकृत समाजवादी

बैशाख १४, २०८२ आइतबार
सरकारले शिक्षकहरुसँग वार्ताको नाटक होइन सार्थक वार्ता गरोस्ः एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न तदारुकता नदेखाएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले शिक्षकहरुलाई अल्झाउनको लागि वार्ताको नाममा नाटक गरिरहेको उहाँको आरोप छ । शिक्षकहरुका माग सम्बोधन गर्न नाटक नभई सार्थक वार्ता गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images