वागमती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानूनमन्त्री सुरजचन्द्र लामिछानेले सुरक्षा निकायलाइ सबलकिरण गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ । शुक्रवार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा नुवाकोट जिल्लाको विदुरमा तीन जिल्ला (रसुवा,धादिङ र नुवाकोट ) को सुरक्षा समितिसँगको छलफलका क्रममा यस्तो बताउनुभएको हो ।