कम्बोडियाली र थाई प्रधानमन्त्रीद्वारा सम्बन्ध र सहयोगलाई अझ प्रवर्द्धन गर्ने प्रतिवद्धता

बैशाख ११, २०८२ बिहीबार
कम्बोडियाली र थाई प्रधानमन्त्रीद्वारा सम्बन्ध र सहयोगलाई अझ प्रवर्द्धन गर्ने प्रतिवद्धता

कम्बोडिया र थाइल्याण्डले बुधवार पारस्परिक हितका लागि सबै क्षेत्रमा द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ प्रवद्र्धन गर्ने प्रतिवद्धता गर्नुभएको छ । कम्बोडियाली प्रधानमन्त्री हुन मानेट र भ्रमणमा रहेका थाई प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राबीच नोम पेन्हमा भएको भेटघाटमा यो प्रतिवद्धता गरिएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images