कम्युनिस्ट एकताको प्रयासबाट थाकेका र आत्तिएका छैनौँः अध्यक्ष दाहाल

बैशाख ९, २०८२ मंगलबार
कम्युनिस्ट एकताको प्रयासबाट थाकेका र आत्तिएका छैनौँः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नथाकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नआत्तिएको बताउँदै कम्युनिस्ट आन्दोलनको एकताको झन्डा बोक्न नछाडेको बताउनु भयो । उहाँले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकतावद्ध बनाउने कुरामा विमुख नभएको समेत स्पष्ट पार्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images