ई स्पोटर््स संघ नेपाल (इसान) को आयोजनामा इसान एशियन पब्जी च्याम्पियनसिप आगामी वैशाखको तेस्रो सातामा हुने भएको छ । कुल १३ राष्ट्रको टोलीले प्रतिष्पर्धा गर्ने इसान एसियन पब्जी च्याम्पियनसिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो । आईतवार पत्रकार सम्मेलनमार्पmत ई स्पोटर््स संघ नेपालका अध्यक्ष अञ्जन धमलाले संघको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए ।