बिस्केट जात्रा सम्पन्न

बैशाख ५, २०८२ शुक्रबार
बिस्केट जात्रा सम्पन्न

भक्तपुरमा ८ रात ९ दिनसम्म चल्ने बिस्केट जात्रा सम्पन्न भएको छ ।  आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिरअगाडि उठाइएको हात नभएको लिङ्गो ढालेसँगै जात्रा सम्पन्न भएको हो । प्रत्येक वर्ष चैत मसान्तमा स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजागरी ढालेपछि भैरवको रथ तान्न शुरु हुने गर्छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images