इरानका सर्वोच्च नेता अली खामेनीले बिहीवार तेहरानमा भ्रमणमा रहेका साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजीज अल साउदसँग भेट गर्नुभएको छ । बैठकको क्रममा साउदी मन्त्रीले साउदी राजा सलमान बिन अब्दुलअजीज अल साउदको सन्देश सुनाउनु भयो ।