इटालीद्वारा घट्दो जन्मदरसँग जुध्न बेबी बोनस योजना शुरु

बैशाख ४, २०८२ बिहीबार
इटालीद्वारा घट्दो जन्मदरसँग जुध्न बेबी बोनस योजना शुरु

इटालीले नयाँ बेबी बोनस योजना सोमवारदेशि शुरु गरेको छ । जुन देशको घट्दो जन्मदरलाई उल्ट्याउने प्रयासमा पछिल्लो कदम हो । इटालियन राष्ट्रिय सामाजिक सुरक्षा संस्थानले सोमवार २०२५ मा जन्मेका वा धर्मपुत्र ग्रहण गरेका प्रत्येक बच्चाको लागि १ हजार युरो (१,१३५ अमेरिकी डलर) को करमुक्त भत्ता पहुँच गर्ने परिवारहरूको लागि औपचारिक प्रक्रियाको अनावरण ग¥यो । बोनस इटालियन नागरिकहरूका साथै अन्य युरोपेली संघ सदस्य राष्ट्रहरूका नागरिकहरू र इटालीमा कानूनी दीर्घकालीन बसोबास गर्ने गैर–इयु नागरिकहरूलाई प्रदान गरिनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images