चाँगुनारायणमा १०८ फिट अग्लो महादेवको मूर्ति निर्माण सम्पन्न गर्न तीन तहको सरकारबीच समन्वय आवश्यकः उपप्रधानमन्त्री सिंह

बैशाख २, २०८२ मंगलबार
चाँगुनारायणमा १०८ फिट अग्लो महादेवको मूर्ति निर्माण सम्पन्न गर्न तीन तहको सरकारबीच समन्वय आवश्यकः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भक्तपुरको चाँगुनारायणमा निर्माणाधिन १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापनाका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । चाँगुनारायण नगरपालिकामा मंगलवारदेखि शुरु भएको शिव पुराण ज्ञान यज्ञको शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले मुर्ति निर्माण सम्पन्न गर्नको लागि आफ्नो तर्फबाट गर्नसक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images