पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्छः उपराष्ट्रपति

चैत्र २३, २०७९ बिहीबार
पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्छः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले रमजान पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्वीहरुलाई शुभकामना दिनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images