अफगानिस्तानद्वारा १६ करोड ५० लाख अमेरिकी डलर बराबरको नेभारा निर्यात

चैत्र ३१, २०८१ आइतबार
अफगानिस्तानद्वारा १६ करोड ५० लाख अमेरिकी डलर बराबरको नेभारा निर्यात

अफगानिस्तानले गत वर्ष १६ करोड ५० लाख अमेरिकी डलरभन्दा बढीको नेभारा निर्यात गरेको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले बताउनुभएको छ।  अफगानिस्तानले २० मार्च २०२५ मा समाप्त भएको फारसी क्यालेण्डरमा १४०३ मा संयुक्त राज्य अमेरिका, बेलायत, भारत, पाकिस्तान, ओमान लगायत धेरै देशहरूमा १६ करोड ५० लाख डलरभन्दा बढीको नेभारा निर्यात गरेको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images