प्यालेस्टिनीहरूको समर्थनमा बगदादमा इराकीहरूको जुलुस

चैत्र ३१, २०८१ आइतबार
प्यालेस्टिनीहरूको समर्थनमा बगदादमा इराकीहरूको जुलुस

गजापट्टीमा इजरायली आक्रमणको विरोधमा सयौं इराकी जनताले प्यालेस्टिनीहरूलाई समर्थन गर्न मध्य बगदादमा प्रदर्शन गरेका छन् । विभिन्न नारा लगाउँदै ब्यानर बोकेका आक्रोशित प्रदर्शनकारीहरूले अमेरिकी उत्पादनहरूको बहिष्कारको आह्वान गरेका छन् । साटै प्यालेस्टिनीहरूलाई उनीहरूको कठिन समयमा साथ दिन अरब र इस्लामिक देशहरूको ऐक्यवद्धताको महत्वमा जोड दिएका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images