प्यालेस्टिनीहरूद्वारा ट्रम्पको स्थानान्तरण प्रश्ताव अस्वीकार

चैत्र ३०, २०८१ शनिबार
प्यालेस्टिनीहरूद्वारा ट्रम्पको स्थानान्तरण प्रश्ताव अस्वीकार

दक्षिणी गाजा पट्टीको खुजाआ शहरमा ४१ वर्षीय हुसम डल्लोल कुदेइहले आश्रयस्थलबाट सूर्यास्त हेर्दै आफ्नो भविष्यको बारेमा सोचेका थिए । जहाँ इजरायली युद्धले उनको जीवनको हरेक पक्षलाई असर गरिरहेको थियो । आफूहरुले जन्मभूमि छोडेर कतै पनि जान नसक्ने उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images