इजरायलद्वारा २४ घण्टामा गाजामा ४० जनाको हत्या

चैत्र २९, २०८१ शुक्रबार
इजरायलद्वारा २४ घण्टामा गाजामा ४० जनाको हत्या

स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीवार रिपोर्ट गरेअनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा विगत २४ घण्टा भित्र कम्तीमा ४० जना प्यालेस्टिनीहरू मारिएका छन् । १४६ जना घाइते भएका छन् । एक प्रेस विज्ञप्तिमा गाजास्थित स्वास्थ्य अधिकारीहरूले पीडितहरूको शव र घाइतेहरूलाई अस्पतालहरूमा स्थानान्तरण गरिएको बताएका छन् । विज्ञप्तिअनुसार मार्च १८ मा इजरायलले गाजामा आक्रमण पुनः शुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको संख्या १ हजार ५२२ पुगेको छ । अ

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images