नयाँ वर्षको अवसरमा सिजीका उत्पादनमा ३० प्रतिशतसम्मको छुट

चैत्र २४, २०८१ आइतबार
नयाँ वर्षको अवसरमा सिजीका उत्पादनमा ३० प्रतिशतसम्मको छुट

इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपालीहरुको नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफरहरु ल्याएको छ । सिजी डिजिटल मल्टी ब्राण्ड शोरुमको रुपमा परिचित भक्तपुरको राधेराधेस्थित सिजी डिजिटलले नयाँ वर्षको अवसरमा सबै ब्राण्डका प्रोडक्टहरुमा ३० प्रतिशतसम्मको छुट अफर ल्याएको हो । विभिन्न १३ ब्राण्डका उत्पादनहरु विक्री वितरण गर्दै आएको शोरुमले हात खाली नजाने उपहारसहितका अफरहरु पनि ल्याएको छ । शोरुमका इन्चार्ज रोमन खत्रीले यस वर्ष नेपालीहरुको नयाँ वर्षको अवसरमा कम्पनीले एक्सेन्ज अफरका साथै किस्ताबन्दीको सुविधा तथा फ्री डेलीभरी र फ्री इन्सटलेसन सुविधा अफरको रुपमा ल्याएको पनि जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images