बार एशोसिएशनको केन्द्रिय कार्य समितिको निर्वाचन जारी

चैत्र २३, २०८१ शनिबार
बार एशोसिएशनको केन्द्रिय कार्य समितिको निर्वाचन जारी

नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिको निर्वाचन अहिले जारी छ ।  शनिवार बिहानबाट नै बारको निर्वाचन शुरु भएको हो । निर्वाचन सर्वोच्च अदालतको परिसरमा शुरु भएको हो । एशोसिएशनको २७ औं केन्द्रिय कार्य समितिको निर्वाचनका लागि मतदान जारी रहेको र निर्वाचन साँझ ४ बजेसम्म गर्न पाउने बताइएको छ । बारको अध्यक्षमा यस पटक पाँच जनाको उम्मेदवारी रहेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images