भारतीय पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुग्यो

चैत्र २२, २०८१ शुक्रबार
भारतीय पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुग्यो

भारतको पश्चिमी राज्य गुजरातमा रहेको पटाका गोदाममा भएको विस्फोट र आगलागीमा मृत्यु हुनेको संख्या २१ पुगेको अधिकारीहरूले बताएका छन् । घटनामा घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । गुजरातको बनासकांठा जिल्लाको देसा शहरमा मंगलवार गोदाम भित्र भएको विस्फोटबाट आगलागी भएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images