२४ घण्टामा गाजामा इजरायली आक्रमणबाट ९७ जनाको मृत्यु

चैत्र २२, २०८१ शुक्रबार
२४ घण्टामा गाजामा इजरायली आक्रमणबाट ९७ जनाको मृत्यु

गत २४ घण्टामा गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तिमा ९७ प्यालेस्टिनीहरू मारिएका छन् । १३८ जना घाइते भएका छन् । स्वास्थ्य अधिकारीहरूले धेरै पीडितहरू भग्नावशेष र सडकमा फसेका छन् । एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू पुग्न असमर्थ छन् । मार्च १८ मा इजरायलले गाजापट्टीमा आफ्नो तीव्र आक्रमणहरू नविकरण गरेदेखि अहिलेसम्म कम्तिमा १ हजार १६३ प्यालेस्टिनीहरू मारिएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images