सिरियामा इजरायली आक्रमणको इजिप्टद्वारा निन्दा

चैत्र २२, २०८१ शुक्रबार
सिरियामा इजरायली आक्रमणको इजिप्टद्वारा निन्दा

सिरियामा इजरायली आक्रमणको इजिप्टले निन्दा गरेको छ । इजरायलले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको भन्दै सिरियाको सार्वभौमसत्ता, एकता र स्वतन्त्रताको अपमानको रूपमा लिएको बताएको छ । इजिप्टको विदेश मन्त्रालयले इजरायलले सिरियाको आन्तरिक चुनौतीहरूको शोषण गरेकोमा आलोचना गरेको छ । प्रमुख अन्तर्राष्ट्रिय पक्षहरूलाई निर्णायक कारबाही गर्न आग्रह गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images