म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ८ सय नाघ्यो

चैत्र २१, २०८१ बिहीबार
म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ८ सय नाघ्यो

म्यानमारमा गत शुक्रवार गएको ७.९ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३९ जना घाइते भएका छन् । ३७३ जना अझै बेपत्ता छन् । म्यानमार रेडक्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले प्रभावित क्षेत्रहरूमा सुरक्षा चिन्ताका कारण उद्धार टोलीहरूले आपूर्ति वितरणमा उल्लेखनीय कठिनाइहरूको सामना गर्नुपरेको बताउनु भया । विशेष गरी भारी मेसिनरीको अभाव रहेको म्यो न्युन्टले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images