राजनीतक दलहरुप्रतिको वितृष्णा र असन्तुष्टिहरु सडकमा पोखिएः गोपीबहादुर सार्की
चैत्र ६, २०८१ बुधबार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद का गोपीबहादुर सार्की आछामीले राजनीतिक दलहरुले जनताका समस्या सही रुपले सम्बोधन गर्न नसक्दा राजतन्त्रमा रुची राख्नेहरुको भावना सडकमा पोखिएको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।