काँग्रेस सांसद शर्माद्वारा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता
चैत्र ६, २०८१ बुधबार
नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले बुधवारको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।