इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउनका लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न माग

चैत्र ४, २०८१ सोमबार
इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउनका लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न माग

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सोपकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images