संविधान भित्रैबाट विकल्पको राजनीति खोज्न सकिन्छः डा. मिनेन्द्र रिजाल

फाल्गुण २८, २०८१ बुधबार
संविधान भित्रैबाट विकल्पको राजनीति खोज्न सकिन्छः डा. मिनेन्द्र रिजाल

नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेपालले चीन र भारतबाट प्राप्त गरेको भूराजनीतिक अवसरलाई महशुस गर्न राजनीति गर्ने तरिका बदल्नुपर्ने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images